आऔं हाम्रा हातहरु बढाउँ……

Notice
बाढीले धेरै घरबास भत्कायो, बगायो, डुवायो, बालिनाली नष्ट गर्‍यो, घरपालुवा पशु पङ्छी धेरै मरे वा बगायो, अन्य कयौं भौतिक संरचना भत्क्यो, तराइको उर्वर भुमि बगरमा परिणत भइरहेको छ, अब यो बाढी पैरो पछि कति रोगब्याधी फैलने हो, अझ त्यसले कति मानवीय संकट ल्याउने हो कल्पना गर्दा नि मन असह्य हुन्छ....... यो अकल्पनीय क्षति हो, सब कुरा छाडेर तन र मनले जे जस्तो सकिन्छ सहयोगी हातहरु फैलाउ, संकट बिपत्तिलाई सारा एक भएर सामाना गरौं !!
Read More
हार्दिक वधाई तथा शुभकामना !

हार्दिक वधाई तथा शुभकामना !

News
भरखरै सम्पन्न स्थानिय निर्बाचनमा बिरगन्ज महानगरपालिका बाट प्रत्यक्ष निर्बाचित मेयर बिजय कुमार सरावगीज्यु लाइ मारवाडी सेवा समिती नेपालले सम्मान गरेको छ ।
Read More
घणी घणी बधाई

घणी घणी बधाई

News
निर्बाचित अध्यक्ष श्री दीपक बंशल (Deepak Bansal ) लगायत मारवाडी युवा मंच क कार्यसमिति क सम्पूर्ण बिजयी टिम न हार्दिक बधाई सहित कार्यकाल सफलता क लिए मंगलमय शुभकामना 💐💐
Read More