आऔं हाम्रा हातहरु बढाउँ……

Notice
बाढीले धेरै घरबास भत्कायो, बगायो, डुवायो, बालिनाली नष्ट गर्‍यो, घरपालुवा पशु पङ्छी धेरै मरे वा बगायो, अन्य कयौं भौतिक संरचना भत्क्यो, तराइको उर्वर भुमि बगरमा परिणत भइरहेको छ, अब यो बाढी पैरो पछि कति रोगब्याधी फैलने हो, अझ त्यसले कति मानवीय संकट ल्याउने हो कल्पना गर्दा नि मन असह्य हुन्छ....... यो अकल्पनीय क्षति हो, सब कुरा छाडेर तन र मनले जे जस्तो सकिन्छ सहयोगी हातहरु फैलाउ, संकट बिपत्तिलाई सारा एक भएर सामाना गरौं !!
Read More